किन काँग्रेसले गर्दैछ देशव्यापी प्रदर्शन (कारण सहित)

काठमाडौं– नेपाली काँग्रेसले वाइडबडी जहाज खरिदमा भएको अर्बौको घोटालाकाबारे गम्भीर ढंगले छानवीन गर्न माग गरेको छ । माघ २१ को देशव्यापी विरोध प्रदर्शन मार्फत यसका लागि थप दबाब श्रृजना गरिने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । शर्माले नेपाल देश आफैले निर्माण गर्नु उपयुक्त हुने र सक्ने वुढीगण्डकी जलविद्युत आयोजना विना … Continue reading किन काँग्रेसले गर्दैछ देशव्यापी प्रदर्शन (कारण सहित)